झापामा सवारी दुर्घटना १३ जना घाईते

<span class='c1'>झापामा सवारी दुर्घटना</span> <span class='c2'>१३ जना घाईते</span>

झापा, असोज २४ गते ।

झापाको बुद्धशान्ति गाउँपालिका-७ सुनमाई डाँडामा भएको भ्यान दुर्घटनामा परी १३ जना घाईते भएका छन् । बिहिबार दिउँसो १ बजेको समयमा ईलामबाट झापा तर्फ आउँदै गरेको मे १ ज २९८२ नम्बरको भ्यान आफै अनियन्त्रीत भई दुर्घटना हुँदा भ्यानमा सवार १३ जना घाईते भएका हुन् ।

घाईतेहरु मध्ये ३ जनाको बिएण्डसी अस्पताल विर्तामोड र अन्य १० जनाको मनकामना अस्पताल चारआली झापामा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्