दसैंको टीकाको आज चौथो दिन मान्यजनबाट टिका र आशीर्वाद लिने क्रम जारी, कलाकारदेखी मेयरको टिका (फोटो फिचर )

दसैंको टीकाको आज चौथो दिन मान्यजनबाट टिका र आशीर्वाद लिने क्रम जारी, कलाकारदेखी मेयरको टिका (फोटो फिचर )

विराटनगर , २४ असोज । आज बडादशैंको चौथो दिन । आजको दिन पनि टाढा– टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउने जानेक्रम जारी छ । ठूलाले सानालाई टीका लगाइ आशीर्वाद र जमराको साथमा दक्षिणा दिने चलन छ ।
घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गाभवानीको पूजा–आराधना गरिएको टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गर्नेक्रम आज पनि जारी छ ।

मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ । योक्रम पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्मै चल्ने गर्दछ । आज हामीले दशैंमा टिका लगाएर सामाजिक संजलामा पोष्ट गरिएका तस्वीर प्रकाशित गरेका छौ । को को छन् त सामाजिक संजाल फेसबुकमा भेटिएका तस्वीरहरु हेर्नुहोस कलाकारदेखी विराटनगरमा मेयरको दशैको तस्वीर  ।

[caption id="attachment_97422" align="alignnone" width="960"] विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीका परिवार दशैको टिका लगाईसकेपछि ।[/caption]

[caption id="attachment_97421" align="alignnone" width="960"] हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे सुन्तलीको परिवार[/caption]

[caption id="attachment_97423" align="alignnone" width="960"] जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीको परिवार दशैंमा ।[/caption]

[caption id="attachment_97425" align="alignnone" width="960"] नेकपाकी नेत्री एवम समाजसेवी नमिता न्यौपाने र घनस्याम पोखरेल ।[/caption]

[caption id="attachment_97426" align="alignnone" width="960"] विराटनगरका संञ्चारकर्मी एवंम म्यूजिक भिडियोकर्मी प्रतिक श्रेष्ठ दशैमा परिवारसँग ।[/caption]

[caption id="attachment_97424" align="alignnone" width="960"] संगितकार बसन्त सापकोटा दशैंमा टिका लगाईसकेपछि परिवारसँग सेल्फी खिच्दै ।[/caption]

[contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्