१८ जेष्ठ २०७७, आईतवार

कमला नदीको बगरमा बम फेला

सिराहा । सिरहाको कर्जनाहा–३ स्थित कमला नदीको बगरमा बम फेला परेको छ । नदी किनारामा गिट्टी कुट्ने कामदारले बम फेला पारेका हुन् ।

नदी किनारामा फेला परेको बम अरु नै स्थानबाट बगाएर ल्याएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख उमाप्रसाद चतुर्बेदीको भनाइ छ । बम निस्क्रिय पार्न सेनाको बम डिस्पोजल टोली त्यस तर्फ लागेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-5-30

Country Confirmed Death
Nepal14016
India1818275185
China841284638
Malaysia7762115
Qatar5526236
Australia7192103
US1770165103776
Saudi Arabia83384480