२६ कार्तिक २०७६, मंगलवार

नालीमा डुबेर उर्लावारीमा दुई बर्षीया बालिकाको मृत्यु

विराटनगर । मोरङको उर्लावारी नगरपालिका ४ वानडाँडामा नालीमा डबेर एक बालिकाको ज्यान गएको छ । उर्लावारी ४ का कुमार मगरको २ बर्षीया छोरी निरजला मगरको नालीमा डुबेर मृत्यु भएको छ । आज बिहान पौने ११ बजेको समयमा बालिका घर छेउको नालीमा डुबिरहेको छिमेकीले देखि तत्काल उपचारको लागि मंगलवारे अस्पताल लगेकोमा अस्पताल र्पुयाउना साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस