३ सय उपसचिव र १ सय सहसचिवको भर्ना खुल्दै

३ सय उपसचिव र १ सय सहसचिवको भर्ना खुल्दै

काठमाडौँ।  लोकसेवा आयोगले उपसचिव र सहसचिवको नयाँ भर्ना आह्वान गर्ने भएको छ। दुई वर्षदेखि अवरुद्ध रहँदै आएको कर्मचारी भर्ना प्रक्रियालाई खुलाउँदै आयोगले भोलि (बुधबार) विज्ञापन आह्वान गर्न लागेको हो। यो खबर आजको राजधानी दैनिकले छापेको छ। आयोग स्रोतका अनुसार विभिन्न सेवा समूहअन्तर्गतका झन्डै १ सय सहचिव र ३ सय उपसचिव पदमा भर्ना आह्वान गर्न लागिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्