काठमाडौं । नेकपाका सांसद पार्वत गुरुङलाई जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ । उनलाई ज्यान मार्ने उद्योगमा जारी पक्राउ पूर्जी जारी गरिउको हो । जिल्ला प्रहरी कार्यालय दोलखाले पूर्जी तामेल गरेको छ । २०७४ बैशाखमा वीरध्वज खड्कामाथि काठमाडौंमा आक्रमण भएको थियो । खड्काले सांसद गुरुङबिरुद्ध काठमाडौं प्रहरीमा उजुरी दिएका थिए । रातोबाटीबाट साभार