सिभिल बैंकको नयाँ शाखा विराटनगर महानगरपालिकाको पुष्पलालचोकमा

सिभिल बैंकको नयाँ शाखा विराटनगर महानगरपालिकाको पुष्पलालचोकमा

विराटनगर । सिभिल बैंकले विराटनगर नगरपालिकाको पुष्पलालचोकमा नयाँ शाखा संचालनमा ल्याएको छ। शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले गरे।

कार्यक्रमका प्रमुख अतिथी पराजुलीले त्यस क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई बैंकको उक्त शाखाले थप टेवा पुर्याउने बताए। सिभिल बैंकको शाखा संख्या १०० र एटिएम संख्या ६५ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्