विद्यालयको पर्खाल भत्किँदा बालिकाको मृत्यु

<span class='c1'>विद्यालयको पर्खाल भत्किँदा</span> <span class='c2'>बालिकाको मृत्यु</span>

धनुषा । धनुषाको जनकनन्दी गाउँपालिकामा विद्यालयको पर्खाल भत्किदा एक छात्राको मृत्यु भएको छ । बिहीबार सो गाउँपालिकाको वडा नंं ४ खजुरीस्थित श्री केएसएचबि उच्च माध्यमिक विद्यालयको पर्खाल भत्किदा स्थानीय राजकुमार सादाकी ७ वर्षीय छोरी ससना सादाको मृत्यु भएको हो । पढ्दै गर्दा पर्खाल ढल्दा त्यसमा च्यापिएर बालिकाको तत्कालै मृत्यू भएको हो ।

च्यापिएर अचेत भएकी छात्रा संसनालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । सो घटनामा विद्यार्थी मोहम्मद समीर साफी गम्भिर घाइते भएको समेत ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्