जोगबनी भन्सार छलेका सामान कसरी विराटनगरको भित्री बजारबाट बरामद हुन्छन्

जोगबनी भन्सार छलेका सामान कसरी विराटनगरको भित्री बजारबाट बरामद हुन्छन्

विराटनगर । भारतको जोगबनीबाट भन्सार छलेर नेपाल ल्याएका सामान मोरङ प्रहरीले विराटनगरका विभिन्न स्थानबाट बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छलेर ल्याउदै गर्दा विराटनगर १५ बसपार्क नजिकैबाट ५० हजार मुल्य बराबरको समान बरामद गरेको हो । त्यसैगरी विराटनगर १२ स्थित भित्री सडकबाट२० हजार मुल्य बराबरको सामान बरामद गरेको मोरङ प्रहरी प्रवक्ता राजकमार खिउजुले जानकारी दिनुभयो ।
त्यसैगरी विराटनगर १० शान्ति चोकमा अवैध रूपमा भन्सार छलेर ल्याएको करिब ३४ हजार ५ सय मुल्य बराबरको लत्ताकपडा विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरेको छ । पक्राउ परेका सामान आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको मोरङ प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्