झमकको ‘जीवन काँडा कि फूल’ कार्तिक २२ मा रिलिज हुने

<span class='c1'>झमकको ‘जीवन काँडा कि फूल’</span> <span class='c2'>कार्तिक २२ मा रिलिज हुने</span>

काठमाडौ। साहित्यकार झमककुमारी घिमिरेको जीवनीमा आधारित 'जीवन काँडा कि फूल' सिनेमाले आफ्नो रिलिज मिति तोकेको छ।सिनेमा यही कार्तिक २२ गते रिलिज हुने भएको छ। सिनेमा घिमिरे लिखित सोही नामको किताबमा आधारित रहेको छ।

सिनेमालाई विनोद बिष्टले निर्माण तथा निर्देशन गरेका हुन्। सिनेमामा झमकको बाल्यअवस्थाको भूमिकामा अवस्था थापा र वयस्क उमेरको भूमिका रोजित वुद्धचार्यले गरेका छन्। सिनेमामा स्विकृती शर्मा, सारिका घिमिरे, किसन सुनार, उमा गिरी, मेनुका प्रधान लगायतका कलाकारको अभिनय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्