आगलागीबाट सोलुखुम्बुमा झण्डै एक करोडको क्षति

<span class='c1'>आगलागीबाट सोलुखुम्बुमा झण्डै</span> <span class='c2'>एक करोडको क्षति</span>

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका १ ख्याम्पु बस्ने चन्द्र प्रकाश कोईरालाको घरमा आगलागी हुँदा करिब एक करोडको क्षति भएको छ । सोमबार अचानक बिद्युत लाईन सर्ट भई आगोलागी हुदा कोईरालाको ढुङ्गा माटोले बनेको ३ तले घर, घर भित्र रहेको काठ तखती २ सय थान, सरा २ सय थान, अन्नपात, लत्ता कपडा, भडाकुडा पुर्ण रुपमा जलेको प्रहरीले जनाएको छ । घरमा ८० लाख बराबर क्षति भएको छ ।
घरमा कोठा भाडा लिएर बस्ने रमेश कुमार राईको बैक स्टोर सप्लायर साझेदारी स्टोर भित्र रहेको जुत्ता, चप्पल, रेडिमेट कपडा, किराना सामान समेत पुर्ण रुपमा जलेर १८ लाख बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्