पाँचथरमा करेन्ट लागेर एकजनाको मृत्यु

<span class='c1'>पाँचथरमा करेन्ट लागेर</span> <span class='c2'>एकजनाको मृत्यु</span>

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका ३ हाङथुवा टोलमा नयाँ बिजुली विस्तार गरी पोलबाट तार जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार पाल्पाको रुप्से गाउँपालिका ९ वस्ने वर्ष २५ को ईश्वर सारु मगरलाई तार जडान गर्ने क्रममा ज्यान गएको हो । अचानक करेन्ट प्रवाह भई करेन्ट लाग्दा उनी गम्भिर घाईते भएका थिए । घाईते उनलाई उपचारकोलागी पौने ११ बजेको समयमा जिल्ला अस्पताल पाँचथर पु¥याउनासाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्