विराटनगरको ‘मोबाईल एण्ड मोबाईल पसल’मा नयाँ मोवाईल खरिद गर्दा उपहार

विराटनगरको ‘मोबाईल एण्ड मोबाईल पसल’मा नयाँ मोवाईल खरिद गर्दा उपहार

विराटनगर,५ कातिक । विराटनगर शनि मन्दिरमा रहेको मोबाइल एण्ड मोबाईल पसलले आफ्ना ग्राहकका लागी विभिन्न अफर ल्याएको छ । दिपावली तथा छठ पर्वलाई मध्यनगर गर्दै नयाँ मोवाईल खरिद गर्ने ग्राहकहरुका लागी विशेष अफर ल्याएको छ । मोवाईल पसलले कुनै पनि कम्पनीको मोवाइल खरिद गर्दा उपहारको व्यावस्था गरेको छ । साथै मोवाईल पसलमा नयाँ मोवाईल खरिद गर्ने ग्राहकका लागी उपहारका लागी लक्की ड्रको समेत व्यावस्था गरेको छ । लक्की ड्र अन्तर्गत विभिन्न पुरस्कार तथा मोवाईल उपहारको व्यावस्था गरिएको मोवाईल एण्ड मोवाईलका संचालक सुमित जेसवालले जानकारी दिए । साथै पसलमा पुरानो मोवाईल एक्सचेन्जको पनि व्यावस्था रहेको जेसवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्