२६ कार्तिक २०७६, मंगलवार

बिष्फोटकजन्य पटका बरामद

विराटनगर । मोरङको बिभिन्न स्थानबाट अन्दाजी ३२ हजार भन्दा बढी मुल्य बराबरको बिष्फोटक जन्य पदार्थ पटका बरामद भएको छ । आज दिउँसो सिमा प्रहरी चौकी डोरीयाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको १२ हजार ५ सय बराबरको पटाका बरामद गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले २० हजार बराबरको पटका बरामद गरेको छ । दिउँसो चेकजाँचमा खटिएको प्रहरी टोलीले उक्त मुल्य बराबरको पटका बरामद गरेको हो ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस