पकाईरहेको खोलेमा डुबेका बालकको विराटनगरको म्याक्स अस्पतालमा मृत्यु

पकाईरहेको खोलेमा डुबेका बालकको विराटनगरको म्याक्स अस्पतालमा मृत्यु

विराटनगर । ईलामको माईजोगमाई गाउँपालिका ५ सोयाङ बस्ने प्रेम बहादुर राउतको १७ महिनाको छोराको खोेलेमा डुबेर ज्यान गएकोछ । मदिप राउतको गाईलाई पकाएको खोलेमा डुबेर बालकको ज्यान गएको हो । खेल्ने क्रममा गाईलाई पकाईरहेको खोलेमा अचानक डुबेर घाईते भएका नावालकको उपचारको क्रममा बिहिवार बिहान बिराटनगरको म्याक्स अस्पतालमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्