बसको ठक्करबाट ग्रामथानमा साईकलयात्रीको मृत्यु

<span class='c1'>बसको ठक्करबाट ग्रामथानमा</span> <span class='c2'>साईकलयात्रीको मृत्यु</span>

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ कखरमारी स्थित सडक खण्डमा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । आज दिउँसो समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १ ख २७८५ नम्बरको बसले सोही स्थान बस्ने बर्ष ५३ को जनकलाल बिश्वासलाई ठक्कर दिएर गम्भिर घाईते बनाएको थियो । घाईते उनलाई उपचारकोलागि बिराट नर्सिङहोम बिराटनगर लगिएकोमा उपचारको क्रममा साढे २ बजे उनको मृत्यु भएको थियो । ठक्कर दिने बस, बस चालकलाई ईलाका प्रहरी कार्यालय हरैचाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्