नेपाली कथानक चलचित्र ‘१२ सत्ताइस’ को पोस्टर सार्वजनिक

<span class='c1'>नेपाली कथानक चलचित्र ‘१२</span> <span class='c2'>सत्ताइस’ को पोस्टर सार्वजनिक</span>

काठमाडौं । नेपाली कथानक चलचित्र ‘१२ सत्ताइस’ को पोस्टर सार्वजनिक भएको छ । निर्देशक जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रको फष्टलुक पोस्टर सार्वजनिक भएको हो ।

पोस्टरमा चलचित्र भित्रका सम्पूर्ण प्रमुख पात्र अटाइएको छ ।

डेब्यु निर्देशक  जोन योञ्जन निर्देशनमा तयार भएको यस सिनेमामा प्रमुख कलाकारहरु समिरश्रेष्ठ,अभिषेक नेपाल, काजि राना, अस्मिता लामिछाने, समरांत थापा, अभोन राज उप्रेती, भिष्म जोशी लगायतकाको प्रमुख अभिनय रहेको छ।

कमेडी फ्लेबरमा बनेको चलचित्र मंसिर २७ गते रिलिज हुने छ । चलचित्रले  युबा बेरोजगारहरुको कथा समेटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्