दिक्तेलबाट विराटनगर आउँदै गरेको बस हलेसीमा दुर्घटना, १३ जना घाइते

<span class='c1'>दिक्तेलबाट विराटनगर आउँदै गरेको बस</span> <span class='c2'>हलेसीमा दुर्घटना, १३ जना घाइते</span>

खोटाङ । दिक्तेलबाट विराटनगर आउँदै गरेको बस हलेसी चुवाचुङ नगरपालिका वडानम्बर १० मा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

बुधबार बिहान ७:४० बजेतिर सदरमुकाम दिक्तेलबाट विराटनगर जाँदै गरेको को १ ख ६३२० नम्बरको बस कामिडाँडामा दुर्घटना भएको हो । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको छ । दुर्घटनाको कारण खुल्ननसकेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्