देशभरका नेवार समुदायले आज किजापूजा (भाइटीका) लगाउँँदै

<span class='c1'>देशभरका नेवार समुदायले आज</span> <span class='c2'>किजापूजा (भाइटीका) लगाउँँदै</span>

काठमाडौं, कात्तिक १३ गते । उपत्यकालगायत देशभरका नेवार समुदायले बुधबार किजापूजा (भाइटीका) लगाउँँदैछन् ।

मगंलबार नेपाल सम्बत् ११४० को दिनमा म्हः पूजा (आत्म पूजा) गरेका नेवार समुदायले आज भाइटीका लगाउन लागेका हुन् ।

यसवर्ष तिथि–मिति घटबढ भएका कारण कात्तिक १३ गते नेवार समुदायलाई भाइटीका मनाउन सरकारले सार्वजनिक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्