विराटनगरको सेन्ट्रल मलमा २ हजारको खरिदमा ३ रुपैयामा ५ अफर सुरु

<span class='c1'>विराटनगरको सेन्ट्रल मलमा  २ हजारको</span> <span class='c2'>खरिदमा ३ रुपैयामा ५ अफर सुरु</span>

विराटनगर । सेन्ट्रल मलमा आजबाट २ हजारको खरिदमा ३ रुपैयामा ५ अफर सुरु हुने भएको छ । कुनैपनि सामानको २ हजार माथिका सामान खरिद गर्दा सुपर शक्ति डिटर्जन, विकेएम मसला , स्प्राईट , गुड लाईफ विस्कुट र देवनारा अगरबत्ती सबै सामानमा ३ रुपैयाँको दरले लिन सकिने मलले जनाएको छ । जसअनुसार १५ रुपैयाँ खर्च गर्दा ५ सामान उपलब्ध हुनेछ जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्