नेपाल प्रहरीका ६० एसपीको सरुवा, मोरङमा दिलीप गिरी आउदै

<span class='c1'>नेपाल प्रहरीका ६० एसपीको सरुवा,</span> <span class='c2'>मोरङमा दिलीप गिरी आउदै</span>

विराटनगर । नेपाल प्रहरीका ६० एसपीको सरुवा भएको छ। सरुवाबाट एक दर्जन धेरै जिल्लाको नेतृत्व फेरिएको छ।

सरुवाअनुसार मोरङमा दिलीपकुमार गिरी, बाँकेमा नवराज मल्ल, बर्दियामा बालनरसिंह राणा, धादिङमा भरत लामा, कास्कीमा मोहन खाण, कैलालीमा यादव ढकाल, पाल्पामा रविन श्रेष्ठ, तनहुँमा नरेशराज सुवेदी, बारामा कुमारविक्रम थापा, भक्तपुरमा रुकेश तन्डुकार, दाङमा श्यामु अर्यालको सरुवा भएको छ। एक वर्षमा हुनुपर्ने सरुवा यसपटक १५ महिनामा भएको छ।

पहिलोपटक पूर्वानुमान सूची प्रकाशन गरी सरुवा निकालिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्