बिरामीलाई यौन दुर्व्यवहार गरेको आरोपमा मेडिसिटी अस्पतालका डाक्टर राेहित झा पक्राउ

<span class='c1'>बिरामीलाई यौन दुर्व्यवहार गरेको आरोपमा मेडिसिटी</span> <span class='c2'>अस्पतालका डाक्टर राेहित झा पक्राउ</span>

ललितपुर – बिरामी महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा मेडिसिटी अस्पतालका एक जना डाक्टर पक्राउ परेका छन् ।

बिरामी महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा मेडिसिटी अस्पतालका डाक्टर रोहितप्रसाद झा पक्राउ परेको ललितपुर प्रहरीले जनाएको छ ।

सामान्य स्वास्थ्य जाँचका लागि अस्पताल जाँदा यौन दुर्व्यवहार गरेको भनी पीडित महिलाले दिएको उजुरी आधारमा डाक्टर झालाई अस्पतालबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

झालाई हिरासतमा लिएर जबरजस्ती करणी उद्योगमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्