उदयपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

<span class='c1'>उदयपुरमा सवारी दुर्घटनामा</span> <span class='c2'>एक जनाको मृत्यु</span>

उदयपुर, मंसिर १० गते ।

उदयपुरको ताप्ली गाउँपालिका-४ का ५१ बर्षीय होम बहादुर रानाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । सोमवार राती साँढे ७ बजेको समयमा यारी खोलाबाट थानागाउ तर्फ धान लोड गरेर जाँदै गरेको ना ५ त ६६०७ नम्बरको ट्याक्टरले पैदल यात्रा गरिरहेका रानालाई ठक्कर दिंदा घाईते भएका रानाको स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ट्याक्टर चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको छ भने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्