बिराटनगरमा हुने लास्ट थर्सडेमा यसपटक महेश जाजु अतिथि

<span class='c1'>बिराटनगरमा हुने लास्ट थर्सडेमा</span> <span class='c2'>यसपटक महेश जाजु अतिथि</span>

बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ”लास्ट थर्सडे” कार्यक्रममा यो महिना अतिथिको रुपमा एसियन थाई फुड्स प्रा. लि तथा जाजु ग्रुपका अध्यक्ष महेश कुमार जाजु आउने भएका छन् । कार्यक्रम मंग्सिर १२ गते बिहिबार ३:०० बजे बिराटनगरको होटेल नमस्कारमा हुनेछ l

”लास्ट थर्सडे” कार्यक्रम अंग्रेजी क्यालेन्डरको अन्तिम बिहिबार संचालन गरिने एउटा उधमसिलता विकाससंग सम्भंधित कार्यक्रम हो, जसले पुर्वान्चलमा रहनुहुने सफल उधमीहरुसंग नागरिकहरुको प्रतक्ष्य छलफल तथा अंतरकृया गराउने कार्य गर्दछ । उद्यमीहरुको सफलताको कथा मध्यम आम नेपाली जनताहरुमा मेहेनत गरि यही देशमा गरि खान सकिन्छ भन्ने संदेश प्रवाह गर्ने उदेश्य राख्दछ । कार्यक्रममा कुनै शुल्क लाग्ने छैन ।

बिकल्प एन अल्टरनेटिभ, मकालु टिभी, बिराटनगर इन्टरनेसनल कलेज, एनवाईईएफ बिराटनगर र  होटल नमस्कारको आयोजनामा यो कार्यक्रम बिगत ५ बर्ष देखि संचालन गरिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्