विराटनगरमा मिस्टर एण्ड मिस पूर्वाञ्चल हुने, पहिलो अडिसन शुक्रबार

<span class='c1'>विराटनगरमा मिस्टर एण्ड मिस पूर्वाञ्चल</span> <span class='c2'>हुने, पहिलो अडिसन शुक्रबार</span>

विराटनगर । तेस्रो संस्करणको मिस्टर एण्ड मिस पूर्वाञ्चल हुने भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको पहिलो अडिसन इटहरीमा यही मंसिर १३ गते हुने भएको छ । त्यस्तै मंसिर १४ गते दोस्रो अडिसन विराटनगरमा हुने कोर्डिनेटर नीशा खतिवडाले जानकारी दिइन् ।
किशोर किशोरीहरूमा भएको प्रतिभा उजागर गर्दै उनीहरूको व्यक्तित्व विकास गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको अडिसनमा सहभागि हुन आवेदन फारम मंसिर २१ गतेसम्म खुल्ल गरिएको उनले बताईन् । प्रतियोगिताका लागि तीन वटा अडिसन हुने बताइएको छ । जय मिडिया म्यानिजमेन्ट प्रा.लि ले यस अघि पनि ब्यूर्टी प्याजेन्ट भव्य कार्यक्रम गरि सम्पन्न गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्