संखुवासभामा चुनावी चहल पहल, दलहरुमा जीतको दाबी

<span class='c1'>संखुवासभामा चुनावी चहल पहल,</span> <span class='c2'>दलहरुमा जीतको दाबी</span>

संखुवासभा । यही मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा राजनैतिक दलले चुनावी प्रचार प्रसार तिव्र बनाएका छन ।
निर्वाचनको शुन्य समय नजिकिए सगै दलका उमेदवार र नेता कार्यकर्ताले घर दैलो र कोण सभालाई तिव्र बनाएका हुन । संखुवासभा जिल्लामा मकालु गाउँपालिका अध्यक्ष र खाँदवारी नगरपालिका ३ को वडाध्यक्षको उपनिर्वाचन हुन लागेको हो । उम्मेदवारहरु घर र काम गरिरहेको खेतबारीमा पुगेर भोट माग्न ब्यस्त देखिएका छन । उपनिर्वाचनमा ठूला दल नेकपा र नेपाली काग्रेस मात्र होईन साना दलले पनि त्यतिकै चुनावी प्रचार प्रसार तिव्र बनाएका छन । मकालु गाउपालिकाका अध्यक्षको दुर्घटनामा मृत्यू भएपछि त्याहा उपनिर्वाचन हुन लागेको हो । दुई वटै स्थानीय तहमा सतारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफनो जित सुनिश्चित रहेको दावी गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्