१४ जेष्ठ २०७७, बुधबार

चलचित्र ‘चपली हाइट–३’ चैत २८ मा रिलिज हुने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’ले रिलिज डेट लक गरेको छ । अर्जुन कुमारको निर्माणमा छायांकन भैरहेको चलचित्र ‘चपली हाइट–३’ले चैत २८ गतेका लागि रिलिज डेट लक गरेको हो ।

निकेश खड्काले निर्देशन गरिरहेको चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठ मुख्य भूमिका छ । महेश र प्रतिकको ‘चपली हाइट–३’ डेब्यू चलचित्र हो ।

सस्पेन्स थ्रिलर जानरामा निर्माण भैरहेको नयाँ वर्षको अवसर पारेर आउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-5-26

Country Confirmed Death
Nepal7724
India1507934344
China841034638
Malaysia7604115
Qatar4720728
Australia7139103
US168091398913
Saudi Arabia76726411