चलचित्र ‘चपली हाइट–३’ चैत २८ मा रिलिज हुने

चलचित्र ‘चपली हाइट–३’ चैत २८ मा रिलिज हुने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’ले रिलिज डेट लक गरेको छ । अर्जुन कुमारको निर्माणमा छायांकन भैरहेको चलचित्र ‘चपली हाइट–३’ले चैत २८ गतेका लागि रिलिज डेट लक गरेको हो ।

निकेश खड्काले निर्देशन गरिरहेको चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठ मुख्य भूमिका छ । महेश र प्रतिकको ‘चपली हाइट–३’ डेब्यू चलचित्र हो ।

सस्पेन्स थ्रिलर जानरामा निर्माण भैरहेको नयाँ वर्षको अवसर पारेर आउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्