लागुऔषध गाँजा सहित एकजना पक्राउ

<span class='c1'>लागुऔषध गाँजा सहित</span> <span class='c2'>एकजना पक्राउ</span>

उदयपुर । उदयपुरमा त्रियुगा नगरपालिका ६ मा गाँजा सहित एकजनालाई पक्राउ गरेको छ । २१ बर्षीय राम कुमार सदा लागुऔषध गाँजा सहित पक्राउ परेका हुन् । प्रहरी चौकी लालपत्ताबाट चेकिङमा खटिएको प्रहरी टोलीले कटारीबाट गाईघाट तर्फ जाँदै गरेको ना ४ ख ५८२४ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार कटारी–५ बस्ने राम कुमार सदालाई दुईसय ग्राम लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएका् जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्