सिन्धुपाल्चाेक भूकम्पकाे धक्का, ५ रेक्टर स्केलकाे भूकम्प मापन

<span class='c1'>सिन्धुपाल्चाेक भूकम्पकाे धक्का, ५</span> <span class='c2'>रेक्टर स्केलकाे भूकम्प मापन</span>

काठमडाैं, मडसिर १२।

काठमाडाैमा भूकम्पकाे धक्का अनुभव गरिएकाे छ । साे भूकम्प ५ रेक्टर स्केलकाे रहेकेा भूकम्प मापन केन्द्रले जनाएकाे छ । भूकम्पकाे केन्द्रविन्दु सिन्धुपाल्चाेक जिल्लाकाे फुलपिडकाेट रहेकाे जनाइएकाे छ ।

केन्द्रविन्दु पफुकलिडकाेट जलविरे नजिक पर्ने र जलविरेकाे प्रहरी चाैकिमा सम्पर्क गर्दा कुनै क्षतिकाे विवरण प्राप्त नभएकाे जिल्ला प्रहरी कायार्लय सिन्धुपाल्चाेका असइ गणेश रानाभाटले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्