विराटनगरको बरगाछीदेखि टंकीसम्म ६ लेन सडकमा रिफ्लेक्टर स्टीकर टाँस

<span class='c1'>विराटनगरको बरगाछीदेखि टंकीसम्म ६ लेन</span> <span class='c2'>सडकमा रिफ्लेक्टर स्टीकर टाँस</span>

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले ६ लेन सडकमा रिफ्लेक्टर टाँस गरेको छ । बिरानटगर महानगरपालिकाको बरगाछी चोक देखि टंकी चोकसम्म रिफ्लेक्टर स्टीकर टाँस गरिएको हो । ससडको बिचमा राखिएको सडक डिभाईडरको कारण रातको समयमा दुर्घटना बढेपछि यो अभियान शुरु गरिएको ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राकेशकुमार पोद्दारले जानकारी दिए ।
दुर्घट्ना न्युनिकरण गर्न महानगरपालिकासंगको समन्वयमा रातको समयमा रिफ्लेक्ट हुने स्टिकर टाँस गर्नका लागि बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुली पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्