बिराटनगरमा नयाँ सभाहल निर्माण हुने,हलमा हेलिप्याड समेत हुने

<span class='c1'>बिराटनगरमा नयाँ सभाहल निर्माण हुने,हलमा</span> <span class='c2'>हेलिप्याड समेत हुने</span>

विराटनगर मङ्सिर १४ । विराटनगरमा व्यवस्थित सभाहलको अभाव भएको बेला नयाँ सभाहल निर्माण हुने भएको छ ।

विराटनगरको बैजनाथपुरमा अढाइ विघा क्षेत्रफलमा ८० करोडको लागतमा १७ सय क्षमताको चार तल्ले सभाहल निर्माण हुन लागेको हो ।

शहरी विकास मन्त्रालयको लगानीमा निर्माण गरिने सभाहल निर्माण हुन लागेको हो  ।

उनले सभाहल निर्माणका लागि आवश्य बजेट विनियोजन भइ बहुवर्षीय आयोजनाको स्वीकृतिको चरणमा रहेको जानकारी दिए । भवनमा १५ सय क्षमताको ठूलो एउटा सभाहल साथै एक/एक सय क्षमताका दुई वटा सभाहल रहनेछन् ।

योजना अनूसार हेलिप्याडसहितको हुने सभाहलमा अन्डरग्राउण्डमा एकै पल्ट साढे २ सय कार पार्किङ्ग गर्न मिल्नेछ भने ५ सय बढी मोटरसाइकल पार्किङ्गको क्षमता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्