भायानेटले विराटनगरको भाटभटेनीमा उपभोक्तालाई अफर बारे जानकारी दिँदै

<span class='c1'>भायानेटले विराटनगरको भाटभटेनीमा उपभोक्तालाई</span> <span class='c2'>अफर बारे जानकारी दिँदै</span>

विराटनगर । इन्टरनेट सेवा प्रदायक संस्था भायानेट कम्युनिकेशनले बार्षिकोत्सवका अवसरमा क्यालभली अफर आकर्षक योजना सार्बजनिक गरेको छ । योजना आन्तरगत ग्राहकले ३४ हजार रुपैयामा १ वर्षका लागि इन्टरनेट नेट टिभी र साओमीको रेड्मी नोट ८ प्रो प्राप्त गर्ने ईन्टरनेट सेवा प्रदायक कम्पनीले जनाएको छ।
छन। त्यसैगरी २७ हजार ७ सय रुपैयामा एक वर्षका लागि इन्टरनेट नेट टिभी र रेड्मी नोट ८ पाउने कम्पनीले जनाएको छ । भायानेट इन्टरनेट प्याकेजसंग ग्राहकले १८ हजार सात सय ९० रुपैयाँदेखि सामसुङ तथा स्काइवर्थ ३२ इन्चदेखि ४३ इन्चसम्मका एलइडी प्राप्त गर्नेछन् । साथै इन्टरनेट र फ्री नेट टिभी प्राप्त गर्न सक्ने कम्पनीले जर्नाएको छ । बिराटनगरको भारटभटेनीमा कम्पनीले योजनाअन्र्तगत भायानेटले ग्राहकलाई ३ महिनाका लागि पनि विभिन्न आकर्षक प्याकेज उपलब्ध गराएको जनाएको छ।
विराटनगरको भाटभटेनीमा मंसिर महिना भरी भायानेटले हरेक हप्ताको शुक्रवार, शनिवार र आईतवार सेवाग्राहीलाई आफर र योजनाको बारेमा जानकारी दिनेगरी अभियान चलाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्