निहारीका कलेजका विद्यार्थीलाई एक दिने होटल मेनेजमेन्ट सम्बन्धी कार्यशाला

<span class='c1'>निहारीका कलेजका विद्यार्थीलाई एक दिने</span> <span class='c2'>होटल मेनेजमेन्ट सम्बन्धी कार्यशाला</span>

विराटनगर । विराटनगर–५ मा रहेको निहारिका कलेजले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई एक दिने कार्यशाला गोष्ठिको आयोजना करेको छ ।

कलेजमा पहिलो ब्याचको विएचएममा अध्ययनरत विद्यार्थी तथा पढाउँने शिक्षकलाई एक दिने होटेल मेनेजमेन्टको क्षेत्र र अवसर सम्वन्धी कार्यशाला गोष्ठिको आयोजना गरिएको कलेजका क्याम्पस प्रमुख अमित ढकालले जानकारी दिए । कार्यशाला गोष्ठिको सहजिकरण नेपालकै होटेल मेनेजमेन्ट सम्बन्धी विज्ञ रमेश दाहालले गरेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्