२१ असार २०७७, आईतवार

नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालको स्वास्थ्यमा समस्या

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालको स्वास्थ्यमा समस्या देखिएको छ ।

बिहीबार ४ः ४५ मा  स्वास्थ्यमा समस्या देखिएलगत्तै नेता नेपालले राजधानीको चाबहिलस्थित मेडिकियर अस्पतालमा स्वास्थ्य जाँच गराएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपाललाई चिकित्सकहरुले ३ दिन बेड रेस्ट गर्न सल्लाह दिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-4

Country Confirmed Death
Nepal1549134
India67316519268
China848574641
Malaysia8658121
Qatar99183123
Australia8443104
US2839436129676
Saudi Arabia2059291858