इटहरीमा बहुवर्षे सडकको शिलान्यास

<span class='c1'>इटहरीमा बहुवर्षे</span> <span class='c2'>सडकको शिलान्यास</span>

इटहरी । इटहरी उपमहानगरपालिकाले गौरवको आयोजनाका रूपमा निर्माण गर्न लागेको सडकको शिलान्यास गरिएको छ । इटहरी उपमहानगरपालिका–१८, १९ र २० लाई जोड्ने उक्त सडकको सोमवार नगरप्रमुख द्वारिकलाल चौधरीले शिलान्यास गरेका हुन् ।

नगरप्रमुख चौधरीले १ वर्षमा ३० किलोमिटर सडक निर्माण गर्ने नगरपालिकाको लक्ष्य रहेको बताए । नगर उपप्रमुख लक्ष्मी गौतमले ‘नो कमिशन, नो करप्शन’ नीति अवलम्बन गरी उक्त सडक निर्माण गरिने बताइन् । सडक निर्माणपछि नगरबस सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिइन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्