त्रियुगा नदीमा डुबेर एकजना वेपत्ता

<span class='c1'>त्रियुगा नदीमा डुबेर</span> <span class='c2'>एकजना वेपत्ता</span>

उदयपुर । उदयपुरको त्रियुगा नदीमा डुबेर एकजना वेपत्ता भएका छन् । खोटाङको सावामझुवा गाउँपालिका ६ का ४० बर्षीय सुवास बि.क.लाई त्रियुगा नदीले बगाएर बेपत्ता बताएको हो ।
सोमवार राती खोटाङबाट उदयपुरको चौदण्डीगढी नगरपालिका ९ अजगढामा रहेको आफ्नो ससुराली घर जादै गर्दा बाटोमा पर्ने त्रियुगा नदी तर्ने क्रममा नदीमा डुबेर बिक बेपत्ता भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । स्थानीयको सहयोगमा वेपत्ता भएका ब्यक्तिका खोजी भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्