२२ श्रावण २०७७, बिहीबार

त्रियुगा नदीमा डुबेर एकजना वेपत्ता

उदयपुर । उदयपुरको त्रियुगा नदीमा डुबेर एकजना वेपत्ता भएका छन् । खोटाङको सावामझुवा गाउँपालिका ६ का ४० बर्षीय सुवास बि.क.लाई त्रियुगा नदीले बगाएर बेपत्ता बताएको हो ।
सोमवार राती खोटाङबाट उदयपुरको चौदण्डीगढी नगरपालिका ९ अजगढामा रहेको आफ्नो ससुराली घर जादै गर्दा बाटोमा पर्ने त्रियुगा नदी तर्ने क्रममा नदीमा डुबेर बिक बेपत्ता भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । स्थानीयको सहयोगमा वेपत्ता भएका ब्यक्तिका खोजी भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-8-5

Country Confirmed Death
Nepal2139060
India196453640699
China883284677
Malaysia9023125
Qatar111805178
Australia19890255
US4823890158250
Saudi Arabia2828243020