इटहरीमा एक व्यक्तिको शब फेला

<span class='c1'>इटहरीमा एक व्यक्तिको</span> <span class='c2'>शब फेला</span>

इटहरी । इटहरीमा एक व्यक्ति मृत फेला परेका छन्। इटहरीको पूर्व लाइनमा रहेको बुढी खोला किनारमा एक व्यक्ति मृत फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार बेवारिसे मानिसको शब भेटिएको हो। 'त्यो हिजोको कुरा हो। बेवारिसे शब रहेछ', उनले टेलिफोन सम्पर्कमा भने, 'अहिले शब धरानमा रहेको छ। पहिचान हुँन बाँकी छ।'

उनका अनुसार शबको पहिचान हुँन बाँकी रहेको र शब धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्