१९ असार २०७७, शुक्रबार

घरमा लगिएको उत्तरपुस्तिकामा लेखेर त्रिविको परीक्षामा उदयपुरका दुई छात्रा पास

उदयपुर ।  त्रिभुवन विश्वविद्यालयमा परीक्षा दिइसकेका विद्यार्थीसँग घुस लिएर उत्तरपुस्तिकामा साट्ने गरेको खुलेको छ। परीक्षा सकिएपछि बाहिर लेखिएको उत्तरपुस्तिका साटेर विद्यार्थीलाई पास गराउने गरिएको छ।

उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रशासन सहायक तेजनारायण चौधरी र परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखाका अधिकृत कमल दहालले घुस लिएर उदयपुरका दुई छात्रालाई पास गराएका छन्। यो खबर आजको नयाँ पत्रिकामा सुवास भट्टले लेखेका छन्।

यो घटनाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-2

Country Confirmed Death
Nepal1451931
India62554418213
China848304641
Malaysia8643121
Qatar97897118
Australia8066104
US2739879128740
Saudi Arabia1976081752