धनकुटाको मुलघाटमा तमोर नदिले बगाएर एकजना बेपत्ता

<span class='c1'>धनकुटाको मुलघाटमा तमोर नदिले</span> <span class='c2'>बगाएर एकजना बेपत्ता</span>

धनकुटा । धनकुटामा तमोर नदीले बगाएर एकजनालाई बेपत्ता बनाएको छ । धनकुटा नगरपालिका ८ चुलिवनका २० बर्षीय सोच कुमार राईलाई तमोर नदीले बगाएर बेपत्ता बनाएको हो ।
बुधवार साँझ मुलघाट क्षेत्रमा साथीहरुसंगै पौडी खेल्ने क्रममा अचानक नदिले बगाउदा उनी बेपत्ता भएका हुन् । बेपत्ता भएका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2