जहदा र कटहरी गाउँपालिकामा बिद्यालय स्तरीय हाजिरी जवाफ तथा नृत्य प्रतियोगिता

जहदा र कटहरी गाउँपालिकामा बिद्यालय स्तरीय हाजिरी जवाफ तथा नृत्य प्रतियोगिता

बिराटनगर मङ्सिर १ ,

लक्ष्मिनिया युवा क्लबद्वारा अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा संस्थागत बिद्यालय स्तरीय हाजिरी जवाफ तथा नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।

जहदा गाउँपालिका र कटहरी गाउँपालिकाका संस्थागत बिद्यालयहरुको बीच हाजिरी जवाफ तथा नृत्य प्रतियोगिता आयोजना गर्न लागिएको हो । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी बनाई उनीहरुको सीप,क्षमता र हौसला बढाउन यो प्रतियोगिता आयोजना गरिएको भनी लक्ष्मिनिया युवा क्लबका अध्यक्ष नितेश कुमार साहले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्