२२ श्रावण २०७७, बिहीबार

खोटाङमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु

खोटाङ, मंसिर ०१ गते ।

खोटाङको रावावेशी गाउँपालिका-३ मा भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । शनिवार अपरान्ह पौने ५ बजेको समयमा रावावेशी गाउँपालिका-३ को जयरामघाटबाट एसेलुखर्क तर्फ जाँदै गेरको स १ च ५७३५ नम्बरको ट्याक्टर ब्रेक फेल सडकबाट करिव २०० मिटर तल खसेर दुर्घटना हुँदा चालक थुलुङ दुधकोशी गाउँपालिका-४ का १८ बर्षीय निङमा तामाङ घाईते भई उपचारको लागि हलेशी तर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी खोटाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-8-5

Country Confirmed Death
Nepal2139060
India196453640699
China883284677
Malaysia9023125
Qatar111805178
Australia19890255
US4823890158250
Saudi Arabia2828243020