भिडियोमा हेर्नुहोस् ठमेलको नाइटक्लबमा पूर्व राजा र हिमानीको डान्स

भिडियोमा हेर्नुहोस् ठमेलको नाइटक्लबमा पूर्व राजा र हिमानीको डान्स

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलको नाइट क्लब पुगेर सबैलाई सर्प्राइज दिएका छन् । शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेका हुन् । प्रायः युवाहरु मात्र पुग्ने एलओडीमा शाह क्लब पुग्दा त्यहाँ उपस्थित युवाहरु आश्चर्यचकित बनेका थिए । अझ त्यसमाथि रातो र चन्द्र सूर्य गीतसँगै नाचेर पूर्व राजा शाहले अर्को सर्प्राइज दिएका थिए ।

पूर्व राजाको साथमा हिमानी शाह पनि उपस्थिति थिइन् ।

https://www.youtube.com/watch?time_continue=352&v=QIMWBCSOwYw&feature=emb_title

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्