इटहरीमा महिलाको शव फेला, पहिचान हुन सकेन

इटहरीमा महिलाको शव फेला, पहिचान हुन सकेन

सुनसरीको ईटहरी उमनपा वडा न. ४ भिरगाउ स्थित वुढी खोलाको पश्चिम किनाराको कास घारीमा कालो सेतो वुट्टे रङको सुरुवाल र पहेलो भेष्ट लगाएको एक महिलाको शव फेला परेको छ ।

उचाई ४ फिट ११ ईन्च भएको वेवारिसे महिलाको अनुहार, छाती, पेट, हात तथा खुट्टाको पैतलाको भाग र कम्मर घाटीको भागहरु समेत सडी गली उत्तानो अवस्थामा वेवारिसे महिलाको लाश फेला परेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको  छ ।

महिलाको पहिचान हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्