२२ श्रावण २०७७, बिहीबार

खोलामा डुबेर तीन बर्षीय बालकको ज्यान गयो

खोटाङ। खोटाङको खोटेहाङ गाउँपालिका ७ रातामाटामा एक बालकको डुबेर ज्यान गएको छ । स्थानीय हिमाल राईको ३ बर्षीय छोरा साहिल राईको खोलामा डुबेर ज्यान गएको हो ।
खेल्ने क्रममा घर नजिकै रहेको सावाखोलामा डुबेर बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-8-5

Country Confirmed Death
Nepal2139060
India196453640699
China883284677
Malaysia9023125
Qatar111805178
Australia19890255
US4823890158250
Saudi Arabia2828243020