खोलामा डुबेर तीन बर्षीय बालकको ज्यान गयो

खोलामा डुबेर तीन बर्षीय बालकको ज्यान गयो

खोटाङ। खोटाङको खोटेहाङ गाउँपालिका ७ रातामाटामा एक बालकको डुबेर ज्यान गएको छ । स्थानीय हिमाल राईको ३ बर्षीय छोरा साहिल राईको खोलामा डुबेर ज्यान गएको हो ।
खेल्ने क्रममा घर नजिकै रहेको सावाखोलामा डुबेर बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्