मोरङको कानेपोखरीमा ज्यामिर सर्किएर एकजनाको मृत्यु

<span class='c1'>मोरङको कानेपोखरीमा ज्यामिर</span> <span class='c2'>सर्किएर एकजनाको मृत्यु</span>

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका ५ जदाहामा ज्यामिर खाँदा सकिएर एकजनाको ज्यान गएको छ । स्थानीय ६५ बर्षिय राजकुमार राईको ज्यामिर सर्किएर ज्यान भएको हो । बुधबार दिउँसो सोही स्थानका रत्नबहादुर लिम्बुको घरमा ज्यामिर खाने क्रममा अचानक सर्किएर उनको तत्कालै ज्यान गएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्