उदयपुरको बेलकामा आगलागी, १५ लाखको क्षती

<span class='c1'>उदयपुरको बेलकामा आगलागी,</span> <span class='c2'>१५ लाखको क्षती</span>

उदयपुर । उदयपुरको वेलका नगरपालिका ५ कुम्बे डाँडा बस्ने नयन्द्रबहादुर श्रेष्ठको घरमा आगलागी आगलागी भएको छ। आगलागीबाट करिब १५ लाख मुल्य बराबरको क्षती भएको छ । सोलार प्यानलबाट लाईन सर्ट भई आगलागी भएको प्रहरीले जनाएकोछ । आगलागी स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्