विराटनगरको निहारिका कलेजका बिएचएमका बिद्यार्थीलाई एक दिने कार्यशाला

विराटनगरको निहारिका कलेजका बिएचएमका बिद्यार्थीलाई एक दिने कार्यशाला

विराटनगर । विराटनगर–५ मा रहेको निहारिका कलेजले अध्ययनरत विद्यार्थीहरुलाई एक दिने कार्यशाला सम्पन्न गरेको छ ।
कलेजमा पहिलो ब्याचको विएचएममा अध्ययनरत विद्यार्थी तथा पढाउँने शिक्षकलाई एक दिने होटेल मेनेजमेन्टको क्षेत्र र अवसर सम्वन्धी कार्यशाला आयोजना गरेको क्याम्पस प्रमुख अमित ढकालले जानकारी दिए । कार्यशालाको सहजिकरण नेपालकै होटेल मेनेजमेन्ट सम्बन्धी विज्ञ रमेश दाहालले गरेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्