धरानमा नेकपा र कांग्रेसको कडा टक्कर

<span class='c1'>धरानमा नेकपा र</span> <span class='c2'>कांग्रेसको कडा टक्कर</span>

धरान।  धरान उपमहानगरपालिकाको मेयरका लागि शनिबार भएको उपनिर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मतगणनामा नेकपाका  उम्मेदवारले झिनो मतले अग्रता बनाएका छन् । अहिलेसम्म वडा नम्बर २०,१९ र १८ को मतगणना सकिएको छ । नेकपाका उम्मेद्‍वार १७ मतले अगाडी छन् ।

धरानको पछिल्लो मत परिणाम : बिहान ७ बजेसम्म नेकपा - २३०९ मत,  काङ्ग्रेस - २२९२ मत, लिम्बुवान - १३३, समाजकादी -७९, पानीको बोतल - ६०, तराजु - ३ मत प्राप्त गरेका छन् ।  अहिले वडा नम्बर १७ मतगणनाको  चलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्