बिराटनगरमा नेक्सट ट्रम बिराटनगर र लियो युनिकद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

<span class='c1'>बिराटनगरमा नेक्सट ट्रम बिराटनगर र</span> <span class='c2'>लियो युनिकद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित</span>

बिराटनगर मंसिर १५

लियो क्लब अफ बिराटनगर युनिक र नेकस्ट ट्रम भिषा सेर्भिसेस बिराटनगरको सहयोगमा आज बखरी आधारभुत बिद्यालय बिराटनगर १२ का १ जना गरिब तथा जेहेन्दार बिद्यार्थी, महिलाबाट उत्कृष्ट बिद्यार्थी, सिनियर कक्षाबाट उत्कृष्ट र जुनियर कक्षाबाट उत्कृष्ट ४ जना विद्यार्थीहरुलाइ मेडल, प्रमाण पत्र, ब्याग र शैक्षिक सामाग्री सहित सम्मान गरिएको छ।

साथै सिजि फुड बिराटनगरको सहयोगमा सम्पुर्ण विद्यार्थीहरुलाई खाजा बितरण गरिएको छ ।उक्त सम्मान कार्यक्रम बिराटनगर भरिका १० वटा आधारभुत बिद्यालयहरुमा सन्चालन गर्ने लियो युनिकका अध्यक्ष पेरिस सुबेदीले जानकारी दिए।विद्यार्थीहरुलाई पढाईमा रुची बढाउने उदेश्यले उक्त कार्यक्रम सन्चालनमा ल्याएको क्लबका पेरिश सुबेदिले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्