राप्रपाको खोटाङमा जम्मा १ भोट

<span class='c1'>राप्रपाको खोटाङमा जम्मा</span> <span class='c2'>१ भोट</span>

खोटाङ । खोटाङको सोकला गाउँपालिका वडा नम्बर (३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार इन्द्रबहादुर खड्काले एक मत प्राप्त गरेका छन् । सत्तारूढ नेपाल कम्यनिष्ट पार्टी नेकपाकी उम्मेदवार शिवकला राईले तीन सय ९१ मत प्राप्त गरी विजयी भइन् ।

नेपाली कांग्रेसका उम्मेदवार शुक्रबहादुर तामाङ तीन सय ७४ मत प्राप्त गरे। समाजवादी पार्टी नेपालका रमेश राईले १५ मत ल्याएका छन्। यहाँ सात सय ९६ मत खसेकोमा १५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। यहाँ एक हजार तीन सय तीन मतदाता थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्